खुसिको खबर अब नहुने भयो 10 को SEE र 12 को परिक्षा
२४ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा अर्को निर्णय नहुँदासम्म कुनै पनि तहमा विद्यार्थी भर्ना नगर्नसमेत भनिएको छ । तर, लकडाउनका बेला के गर्ने भनेर शिक्षा मन्त्रालयले स्पष्ट खाका तयार पार्न नसक्दा विद्यार्थी र अभिभावक अन्योलमा देखिन्छन् । <script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script> <!-- Adsprasiddha --> <ins class="adsbygoogle" style="display:block" data-ad-client="ca-pub-6080074154441007" data-ad-slot="1294449659" data-ad-format="auto" data-full-width-responsive="true"></ins> <script> (adsbygoogle = window.adsbygoogle || []).push({}); </script> नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘शिक्षा मन्त्रालयको द्विविधाले अभिभावक र विद्यार्थीलाई लकडाउनले जस्तै उकुसमुकुस पार...