Posts

Showing posts from April, 2020

आखिर किन झापड हनिन हिरोईन सुस्मा कार्कीले पुजा शर्मालाई । Why Susma Karki slapped Actress Puja Sharma

Image
आखिर किन झापड हनिन हिरोईन सुस्मा कार्कीले पुजा शर्मालाई ।      नेपाली Film Industry कि चर्चित नायेका सुस्मा कार्की र पुजा शर्माको झगडा परेको कुरा समाजिक संजालमा अहिले निकै चर्चा कमाइ रहेको छ। वास्तविक के कारणले झगडा परेको थाहा नपाइयेको तर Interview लगायत धेरै ठाँउको behaviour ले गर्दा उनीहरुको झगडा परेको कुरा सहझै ठम्याउन सकिन्छ। नायका सुसमा कार्कीले त अस्ति एउटा interview मा भेटने बेला पुजा शर्मालाई झापाड हन्छु पनि भनेकी छन भने पुजा शर्माले पनि indirectly सुस्मालाइ कुकुर भनेर status हालेको कुराले चर्चा कमाइ रखेको छ। एउटा कार्यक्रम मा सुस्मालाइ र पुजालाइ नायका रेखा थापाले शुद्ध मिलाउन खोज्दा दुबै रिस ले मिल्न नखोजेको उक्त भिडियो मा प्रस्त देखियेको थियो। न Acting छ न Face छ जस्ता नराम्रो वचन सुस्माले पुजालाइ लगायेकी छन जस्का कारण दुबैका सुभचिन्तक निकै चिन्तित छन।

एसईई र एसएलसी परीक्षा नगर्ने : शिक्षक महासंघको सुझाब

Image
काठमाडौं । नेपाल शिक्षक महासंघले यसपटकको कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा नगर्न सरकारलाई सुझाब दिएको छ । साथै, विद्यालयकै अभिलेखका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा हुने महासंघको सुझाब छ । महासंघले कोरोना भाइरस(कोभिड–१९)को त्रासका कारण रोकिएको एसईई र एसएलसी परीक्षा व्यवस्थापनका लागि सरकारलाई दुई सुझाब दिएको छ । महासंघको एउटा सुझाब  दुबै परीक्षा नगरी विद्यालयकै अभिलेखका आधारमा बोर्डले नतिजा सार्वजनिक गर्ने र त्यसका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधनको नियम ४ ट लाई अध्यादेश मार्फत संशोधन गर्ने रहेको छ । यसो गर्दा  विद्यालयले मूल्याङ्कनको रुपमा तय गरेको अन्तिम अभिलेखलाई आधार मानी बोर्डले परिणाम सार्वजनिक गर्दा हुने उल्लेख छ । साथै, महासंघको अर्को सुझाब परीक्षा सञ्चालन गर्न थप कार्यविधि बनाई आवश्यकता अनुरुप होम सेन्टर निर्धारण गर्दै स्थानीय शैक्षिक प्रशासकहरुको उपस्थितिमा परीक्षा सञ्चालन गर्ने रहेको छ । साथै महासंघले उत्तर पुस्तिका पालिका तह मै संकलन गर्दै कोडिङ, डिकोडिङ, परीक्षण, समपरीक्षण र पुनःपरीक्षण (पुनर्योग) गरी प्राप्त गरिएको अभि...