आखिर किन झापड हनिन हिरोईन सुस्मा कार्कीले पुजा शर्मालाई । Why Susma Karki slapped Actress Puja Sharma

आखिर किन झापड हनिन हिरोईन सुस्मा कार्कीले पुजा शर्मालाई ।


     नेपाली Film Industry कि चर्चित नायेका सुस्मा कार्की र पुजा शर्माको झगडा परेको कुरा समाजिक संजालमा अहिले निकै चर्चा कमाइ रहेको छ। वास्तविक के कारणले झगडा परेको थाहा नपाइयेको तर Interview लगायत धेरै ठाँउको behaviour ले गर्दा उनीहरुको झगडा परेको कुरा सहझै ठम्याउन सकिन्छ। नायका सुसमा कार्कीले त अस्ति एउटा interview मा भेटने बेला पुजा शर्मालाई झापाड हन्छु पनि भनेकी छन भने पुजा शर्माले पनि indirectly सुस्मालाइ कुकुर भनेर status हालेको कुराले चर्चा कमाइ रखेको छ।
एउटा कार्यक्रम मा सुस्मालाइ र पुजालाइ नायका रेखा थापाले शुद्ध मिलाउन खोज्दा दुबै रिस ले मिल्न नखोजेको उक्त भिडियो मा प्रस्त देखियेको थियो।
न Acting छ न Face छ जस्ता नराम्रो वचन सुस्माले पुजालाइ लगायेकी छन जस्का कारण दुबैका सुभचिन्तक निकै चिन्तित छन।

Comments

Popular posts from this blog

About Dr.KI Singh In Nepali and English

How to slow aging and even reverse it

बसेर खाना खानुका यस्ता छन् फाइदा