Posts

कोरोनाबाट सबैभन्दा धेरै मानिस अमेरिकामा होइन चीनमा मरेका छन् : ट्रम्प

Image
  एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु अमेरिकामा नभई चीनमा भएको दावी गरेका छन् । ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनका क्रममा उनले चीनमा भन्दा अमेरिकामा धेरै कम मानिसको मृत्यु बताएका हुन् ।                भाइरसका कारण अमेरिकाको मृत्यु दर युरोपमा भन्दा कम रहेको पनि बताए । बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम र स्पेनको मृत्युदर अमेरिकाको भन्दा चार गुणा बढी भएको ट्रम्पको भनाइ छ । युरोपमा जर्मनी मात्रै अपवादको रुपमा देखिएको उनको भनाइ छ । गत शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ९० थप गरिएको थियो । त्योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ । अमेरिकामा भने ३८ हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ । #Source:Avenews TV

Why most new resolutions fails?? And how to solve it

Image
   Most New Year's resolutions fail. So in this video I want to talk about the science of why they fail and how to avoid that so your New Year's resolutions actually succeed and I want to tell you about three of my New Year's resolutions for 2020. The first one is to stop going to news websites I find I kill a ton of time by doing that Now don't get me wrong, I do think it's important to know what's going on in the world, but I just don't think following the day-to-day developments of the news cycle is the way to do that so instead I am going to get one newspaper delivered to my house every week and that is how I am gonna stay informed Research has shown it is more effective to make resolutions at new years than at any other time of the year.  In fact, one study found that people who made resolutions on January 1st were 10 times as likely to stick with them 6 months later than people who made their resolutions at other times of the year And January 1st 2020 ...

How to slow aging and even reverse it

  Part of this video is sponsored by LastPass.More about LastPass at the end of the show. This is a video about research into slowing the rate of aging and extending the human lifespan. So, before I filmed this I wanted to know: What do you guys generally think about such research? And I made a Twitter poll where I found that the majority of people were supportive and thought there should be more of it but there were some important concerns and I want to address those here at the beginning.  I mean the most significant concern was: if we're looking to extend human lifespan, does that just mean we'll have more sick years where we'll be in bed with Alzheimer's?Nobody wants that, and that was clear to me. But the professor that I was interviewing for this video, professor David Sinclair, points out that as you get older the risk of horrible diseases, things like diabetes and cancer, and arthritis, all those sorts of things... it increases exponentially.  And so, if this re...

Can you solve This??

 I'm gonna give you guys three numbers. Athree number sequence and I have a rule in mind that these three numbers obeyand I want you to try to figure out what that rule is. But the way you can get information is by proposing your own set of three numbers, to which I will say yes that follows my rule or no it doesn't follow my rule. And then you can propose what you think the rule is. Is that fair? Okay, so here are the threenumbers: 2, 4, 8. 2, 4, 8. You don't need to continue the sequence,you can propose a totally different sequence, whatever you want to proposeand I will simply say yes or no 2, 4, 8? 16, 32 16 32 and 64? Those also follow my rule. ok What's the rule you think? Multiply by 2? That is... not my rule. What? That's not my rule. But you're allowed, if you want, propose 3 other numbers. 3, 6, 12. 3, 6, 12? Follows my rule. 10, 20, 40. That follows the rule.  I'm still multiplying by two I know [Laughter] I know what you're doing. and yes it ...

About Dr.KI Singh In Nepali and English

Image
 डाक्टर के.आइ. सिंह अर्थात सन्की प्रधानमन्त्री ! नेपालमा सबैभन्दा कम समय प्रधानमन्त्री हुने व्यक्ति डाक्टर के.आइ. सिंह हुन् । उनको वास्तविक नाम डा. कुँवर इन्द्रजित सिँह थियो । यिनी होमियोप्याथी डाक्टर थिए । उनी २०१४ साल श्रावण ११ देखि २०१४ साल कार्तिक २९ गतेसम्मका १०८ दिन नेपालका प्रधानमन्त्री भएका थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्। पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राऊ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला सिंहदरवार भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो। पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो। त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गै बसे। #तस्विरमा: चीनबाट नेपाल फर्कँदा सिंहलार्इ गरिएको भव्य स्वागत पछि न...

सन्दीपको दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

Image
  छोटकरीमा :  1 .यूएईमा जारी लिगको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो ।      पूरा पढ्नुहोस् काठमाडौं। सन्दीप लामिछाने बिना मैदानमा उत्रिएको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ। यूएईमा जारी लिगको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ को योगफल तयार गरेको थियो। १५८ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले पनि सोही नतिजा दोहोर्‍याउँदा खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा पहिले बलिङ गरेको दिल्लीका लागि कागिसो रवाडाले दुई विकेट लिएपछि दिल्लीले एक ओभरमा ३ रनको लक्ष्य पाएको थियो। ३ रनको लक्ष्यसहित कप्तान श्रेयस ऐयर र ऋषभ पन्त दिल्लीका लागि क्रिजमा उत्रिएका थिए। १ रन वाइडमा पाएको दिल्लीका लागि ऋषभले २ रन थप्दै रोमाञ्चक जित दिलाए। आजको खेलमा नेपाली स्टार स्पिनर सन्दीप लामिछाने खेलेका थिएनन्।

बसेर खाना खानुका यस्ता छन् फाइदा

Image
  एजेन्सी– आजको व्यस्त जीवनमा मान्छेलाई बसेर खाना खाने समयसमेत छैन । कैयौं मान्छे उभिएर नै खाना खान्छन् भने कोहीकोही हिँड्दै पनि खाने गर्छन् । तर, यसरी खाना खाँदा मेरुदण्डमा असर पर्नुका साथै मानसिक समस्या पनि हुन सक्छ ।  उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्छ । त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् । अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ ।  भुइँमा बसेर खाना खाने बेलामा हामी जुन तरिकाले बस्छौँ, त्यो योगको एउटा प्रकारसँग मिल्दोजुल्दो छ । खुट्टालाई मोडेर बस्नु, खाना खाने थाल थाल्नका लागि अगाडि झुक्नु अनि फेरि सीधा भएर खाना खानुले पेटमा रहेका मांसपेसीको डाइजेस्टिभ जुस निकाल्न सहयोग गर्छ जसले खाना सजिलैसँग खाना खाने गर्छ । दिनहुँ भुइँमा बसेर खाना खानाले शरीर अझै लचकदार हुन्छ । भुइँमा बसेर हामी जुन तरिकाले खाना खान्छौं त्यी ढाडका लागि पनि राम्रो हुन्छ जसले गर्दा ढाडसँग सम्बन्धित पीडा पनि कम हुन्छ ।  बसेर खानाले पेट पनि छिटो भरिन्छ । त्यही बेला उभिएर खाना खाँदा मान्छेले बढी नै खाना खान्छ । त्यसैले बसेर खाना खानु शरी...